Aawaj Nepal
Aawaj Nepal

उमंगको होसै उड्ने गरी त्यस्तो के गरे चर्चित मोडल सारीकाले (हेनुस् भिडियो)


आवाज नेपाल, २०७४ चैत २४ शनिबार


रामहरि श्रेष्ठ ओखढुंगा

ओखलढुङ्गेली युवा सर्जक निर्मल श्रेष्ठको दोश्रो लोकदोहोरी गीत ‘विश्वास घात’ ले यतीबेला चर्चा बटुल्दै छ । युटुव च्यानल हिम सम्झौता डिजिटल मार्फत सार्वजनिक भएको लोकदोहोरी गीत ‘विश्वास घात’ मा चर्चित गायिका टिका पुन र गायक निर्मल केसीले आवाज भर्नुभएको छ ।

ओखलढुङ्गेलीसर्जक निर्मल श्रेष्ठका निर्मल श्रेष्ठको शब्द र भद्ध नकलको संगीत रहको यस गीतमा चर्चित मोडल सारीका केसी र उमंग श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियालाई मनसिँह खड्काले डाईरक्सन गर्नुभएको हो ।

 हेर्नुस भिडियोबाट

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180