Aawaj Nepal

दिनेश गुरुङको अर्को मौलिक ठेट भाका वारी दरौं सार्वजनिक (भिडियो सहित)


आवाजनेपाल, २०७४ माघ १८ बिहीबार


  • स्मृती मोक्तान

जापान । नेपालको स्यांजामा जन्म थलो भए पनि विगत लामो समय देखि जापानलाई कर्म थलो बनाउदै आउनु भएको दिनेश कुमार गुरुङले फेरि नयाँ गीत वारी दरौँ बजारमा ल्याउनु भएको छ।

जापानमा सफल व्यवसायी र विभिन्न संघ संस्था र सामाजिक कार्यमा सहयोग गर्न रुचाउने, आफ्नो मौलिक परम्परा गीतसँगितलाई निकै माया गर्दै आउनु भएको छ।

जन्मेको हुर्केको ठाँउ स्यांजामा नै उक्त गितको भिडियो बनाएको थियो।आफु जन्मेको गाउँठाउँको मौलिकतालाई टपक्क टिपेर गुरुङ आफैले सिर्जना गरको सालैजो गीत मौलिक स्वरका धनि गायक राजन कार्की र गायिका सिता के.सी.ले स्वर भरिएको थियो। आकर्षक नृत्य मोडल रिना थापामगर र निर आलेमगर र भिडियो निर्देशन प्रकाश भट्टले गर्नु भएको थियो। सोपाल समाज पोखराको विशेष सहयोगमा भिडियो तयार भएको थियो।

 

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180